नियम १६
दोहोरो सर्वेक्षण अनुमतिपत्र नदिइने
नियम १४ बमोजिम दिइएको सर्वेक्षण अनुमतिपत्रमा
उल्लेखित अवधिभर सोही क्षेत्रमा सोही कामको सर्वेक्षण गर्न पाउने गरी अन्य कुनै व्यक्ति वा
संगठित संस्थालाई दोहोरो पर्ने गरी अनुमतिपत्र दिइने छैन ।